सोमवार, श्रावण २५ गते २०८३

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौँ । आज बिहान सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (सङ्खुवासभा) आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार