आइतवार, श्रावण २४ गते २०८३

दोलखाको यलुङ रि हिमालको हिमपहिरोमा परेर तीन जनाको मृत्यु

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ४ जना घाइते भएका छन् भने ८ जना बेपत्ता छन् । नेपाली गाइड सहित सोमबार बिहान यलुङ रि हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो ।

प्रहरी घटनास्थल पुगेको छैन् । घटनाको थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार