शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा एमालेले गर्यो एघारौं महाधिवेशनको लोगो सार्वजनिक

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । एमालेले यही मंसिर अन्तिम साता महाधिवेशन गर्दैछ ।

भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार