शुक्रवार, आश्विन १६ गते २०८३

आज नेकपाको घोषणा सभा विराटनगरमा , तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने

सोमवार , मंसिर १५, २०८२

काठमाडौँ । मोरङको विराटनगरमा आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता घोषणा सभा हुँदैछ। सभामा तीन जना पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेकपाका नेताहरुले संयुक्त रुपमा सम्वोधन गर्दैछन् ।

राजनीतिक रूपमा संवेदनशील मानिएको विराटनगरमा यी शीर्ष नेताहरूले साझा मञ्चबाट देशको वर्तमान अवस्था, राष्ट्रियता, सुशासन र भ्रष्टाचारविरुद्ध सम्बोधन गर्ने जनाइएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार