शुक्रवार, आश्विन १६ गते २०८३

कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले राजीनामा दिएका छन् ।

पूर्वमुख्यमन्त्री शर्माले बुधबार दलका प्रमुख सचेतकलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन् । उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका छन् ।

पत्रमा उनले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार