आइतवार, श्रावण २४ गते २०८३

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

आइतवार , मंसिर २१, २०८२

काठमाडौँ । दार्चुला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान ८:२८ बजे भूकम्प गएको हो।  ‘दार्चुला जिल्लाको घुसा आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो’, उनले भने।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार