आइतवार, श्रावण २४ गते २०८३

भारतिय अभिनेता दिलीप कुमारको निधन

बुधवार , आषाढ २३, २०७८

काठमाडौँ । बलिउडका सुपरस्टार दिलीप कुमारको निधन भएको छ । उनको अज विहान ९८ वर्षको उमेरमा निधन भएको हो । 

उनको मुम्बईको हिन्दुजा अस्पतालमा उपचार भइरहेको थियो । श्वास प्रश्वासको समस्या भएपछि दिलीप कुमार १५ दिनदेखि अस्पतालमा उपचाररत थिए ।

उनको प्रोस्टेट क्यान्सर शरीरका अन्य अङ्गमा फैलिएको थियो । मिर्गौलाले काम गर्न छाडेपछि मृत्यु भएको अस्पतालले जानकार िदिएको समाचारमा जनाइएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार