शुक्रवार, आश्विन १६ गते २०८३

एमाले महाधिवेशनमा सोमबार उम्मेदवारी दर्ता, मंगलबार चुनाव हुने

आइतवार , मंसिर २८, २०८२

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले पार्टी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगका अध्यक्ष डा. विजय सुव्वाले आईतबार साँझ सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन हुनेछ ।

निर्वाचन कार्यतालिका अनुसार नयाँ नेतृत्वका लागि भोलि सोमबार बिहानदेखि उम्मेदवारी दर्ता सुरु हुनेछ भने पुस १ गते मतदान हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार