शुक्रवार, आश्विन १६ गते २०८३

महाधिवेशनमा ओली प्यानलबाट सुनिता डंगोल केन्द्रीय सदस्यको उम्मेदवार बन्ने

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महारनगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय सदस्यकी उम्मेवार बन्ने भएकी छिन् ।

उनी अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट केन्द्रीय सदस्यकी उम्मेदवार बनेकी हुन् । उनी उपत्यका विशेष कमिटी अन्तगर्त महिला कोटाबाट उम्मेवार बनेकी हुन् ।

यही कोटामा महासचिव शंकर पोखरेलकी श्रीमति सुजिता शाक्य पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन् । त्यस्तै बिना श्रेष्ठ पनि अ‍ोली प्यानलबाटै उम्मेदवार बनेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार