शुक्रवार, आश्विन १६ गते २०८३

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश भट्टराई निर्वाचित

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।

लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् । भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् ।

अन्य उम्मेदवारको मत :

विष्णुप्रसाद रिमाल : १०९१
आनन्दप्रसाद पोख्रेल : ६३५
वैजनाथ चौधरी : ५१७
राजेन्द्रप्रसाद गौतम : २७०

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार