शुक्रवार, आश्विन १६ गते २०८३

रवि भोलि जेलबाट रिहा हुने, यस्तो छ कारण

बिहिवार , पौष ३, २०८२

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिमात्र जेलमुक्त हुने भएका छन् । जिल्ला अदालत रुपन्देहीमा पुगेर कागजात लिनुपर्ने रास्वपाका नेता हरि ढकालले जानकारी दिए ।

ढकालका अनुसार पूर्जी लिन लामिछाने भोलि भैरहवा जानेछन् । उच्च अदालत तुल्सीपुरले लामिछानेलाई रिहाइ गर्न आज आदेश दिएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार