शुक्रवार, आश्विन १६ गते २०८३

भैरहवा जान त्रिभुवन विमानस्थल पुगे रवि

शुक्रवार , पौष ४, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार कारागारमुक्त हुने भएका छन्।

उच्च अदालतल तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी ठगी मुद्दामा बिगोबापतको धरौटी बुझाएर थुनामुक्त गर्न बिहीबार आदेश दिएको थियो।

थुनामुक्त हुन उनी भैरहवास्थित जिल्ला अदालत प्रस्थान गर्न लागेका छन्। अहिले उनी त्रिभुवन विमानस्थल पुगेका छन्। अदालतलबाट छुट पुर्जी लिएपछि मात्रै थुनामुक्त हुनेछन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार