शुक्रवार, आश्विन १६ गते २०८३

आज रमेश लेखक जाँचबुझ आयाेगमा बयान दिन जाने

सोमवार , पौष १४, २०८२

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा घटनाको जानकारी गराउन आज जाने भएका छन् ।

उनी दिउँसो १२ बजे आयोगमा गएर घटनाबारे छलफल गर्ने तय भएको छ । यस्तै, लेखकले दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत थप धारणा सार्वजनिक गर्ने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार