शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय सभागृहमा रास्वपाको राजनीतिक समायोजन घोषणा सभा सुरु

सोमवार , पौष २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वृहत राजनीतिक समायोजन घोषणा सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

सोमबार नागरिक उन्मुक्ति पार्टीका पूर्व नेता, थरूहट–थारूवान अभियान्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीच समायोजन घोषणा हुँदै छ ।

त्यसका लागि दुवै पक्षाका नेता तथा कार्यकर्ता राष्ट्रिय सभागृहमा भेला भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार