काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।
मंगलबार अपराह्न सिनामंगलस्थित काठ गोदाममा लागेको आगो नजिकैको लोयल सेकेन्ड्री स्कूलसम्म पुगेको थियो ।
दकमलको सहयोगमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका हुन् ।