शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रियसभा चुनावमा प्रचण्ड नेतृत्वको नेकपा कांग्रेस र एमालेसँग मिल्ने

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले र मधेश केन्द्रित दलहरूसँग सहकार्य गरेर जाने निर्णय गरेको छ ।

पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता प्रकाश ज्वालाले मतभारको आधारमा सम्मानजनक आधारमा सहकार्य गरेर जाने बताए ।

सीट सङ्ख्या र उम्मेदवार टुङ्ग्याउने जिम्मा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई जिम्मेवारी दिने निर्णय भएको बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार