शुक्रवार, आश्विन १६ गते २०८३

एमालेद्धारा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन, रामकुमारी पनि उम्मेदवार

बुधवार , पौष २३, २०८२

काठमाडौँ । नेकपा एमालेले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। 

जसमा रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म समेटिएका छन्। एमाले सचिव महेश बस्नेतले दिएको जानकारीअनुसार झाँक्री र मेचेसहित प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाइएको हो। 

मधेस प्रदेशका उम्मेदवार चयन गर्न भने बाँकी रहेको उनले जानकारी दिए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार