शुक्रवार, आश्विन १६ गते २०८३

१ लाख ४९ हजार निर्वाचन प्रहरीको भर्ती बिहीबार खुल्दै, शुक्रबारदेखि आवेदन दिन सकिने

बुधवार , पौष २३, २०८२

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको भर्ना बिहीबार खुल्ने भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्ने तयारी गरेको हो। 

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि शुक्रबारदेखि आवेदन दिन सकिने छ। आवेदन हरेक जिल्ला प्रहरी कार्यालयबाट दिन सकिनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार