शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री कार्की र ओलीबीच वान टु वान वार्ता

बिहिवार , पौष २४, २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।  बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा गएर ओलीले प्रधानमन्त्री कार्कीसँग ‘वान टु वान’ वार्ता गरेका हुन्। 

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार ओली आज बालुवाटार पुगेका थिए। आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्रै लिएर गएका ओलीले चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्रीसँग एक्लै लामो संवाद गरेका हुन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार