बिहिवार, आश्विन १५ गते २०८३

महामन्त्री आफ्नो डम्फु बजाइरहेका छन् : डा. शशांक कोइराला

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले संवाद, सहकार्य र छलफलबाट पार्टी एकता जोगाउनुपर्ने बताएका छन् ।

मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय पुगेका बेला पत्रकारसँग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

कोइरालाले भने, ‘उहाँहरू आउनुपर्छ, संवाद गर्नुपर्छ, तर, उहाँहरू अहिले आ–आफ्नो डम्फु बजाइरहनुभएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार