बिहिवार, आश्विन १५ गते २०८३

गगन थापा नेतृत्वको टोली कांग्रेसको आधिकारिता दाबी गर्न निर्वाचन आयोगमा

बिहिवार , माघ १, २०८२

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको टोली निर्वाचन आयोग गएको छ ।

बिहीबार बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि पदाधिकारीसहितको टोली निर्वाचन आयोग गएको हो । नवनिर्वाचत केन्द्रीय कार्यसमितिबारे जानकारी दिन निर्वाचन आयोग गएको एक नेताले बताएका छन् ।

केहीबेर अघि ललितपुरको कुपण्डोलमा नवनिर्वाचत केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । बैठकको निर्णय बोकेर उनीहरू आयोग गएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार