बिहिवार, आश्विन १५ गते २०८३

निर्वाचन आयोगमा चुनाव चिन्हलगायतका विषयमा छलफल जारी

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा निर्वाचन आयोगमा छलफलमा पुगेका छन् ।

थापा सिङ्गो केन्द्रीय समिति लिएर आधिकारिकता दाबी गर्दै छलफलमा सहभागी हुन पुगेका हुन् । चुनाव चिन्ह लगायतको विषयमा अहिले छलफल जारी छ । थापा नेतृत्वको कार्यसमितिले हिजो आयोगमा पुगेर आधिकारिकता दाबी गरेको थियो ।

आज शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले पनि आयोग पुगेर आधिकारिकता दाबी गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार