बिहिवार, आश्विन १५ गते २०८३

दुर्गा प्रसाईँलाई कारबाही गर्न निर्वाचन आयोगले साइबर ब्युरोमा पठायो पत्र

आइतवार , माघ ४, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कारबाहीका लागि निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्र पठाएको छ ।

प्रसाईँले आइतबार आफ्नै निवास भक्तपुरमा गगन थापा पक्षले ५२ करोड दिएर आयोगबाट मान्यता पाएको आरोप लगाएका थिए । भ्रम फैलाएको भन्दै आयोगको आइतबार बसेको बैठकले उनलाई आवश्यक कानूनी कारबाही गर्न पत्राचार गरेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार