बिहिवार, आश्विन १५ गते २०८३

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

सोमवार , माघ ५, २०८२

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्।

रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा रहेका गुप्ताले आज मन्त्री पदबाट राजीनामा दिएका हुन्।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार