बिहिवार, आश्विन १५ गते २०८३

प्रचण्ड आजै रुकुमपूर्व जाने

सोमवार , माघ ५, २०८२

काठमाडौँ ।  रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै त्यहाँ जाने भएका छन् ।

प्रचण्ड आज नै काठमाडौंबाट नेपालगञ्ज हुँदै रुकुमपूर्व जाने कार्यक्रम छ । प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेर बुधबार काठमाडौं फर्कने छन् । माओवादीले सुरू गरेको सशस्त्र युद्धको आधार क्षेत्र मानिएको रुकुमपूर्वबाट उनी पहिलोपटक उम्मेदवार बन्न लागेका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार