बिहिवार, आश्विन १५ गते २०८३

गुल्मी-१ बाट सागर ढकालले पाए टिकट

सोमवार , माघ ५, २०८२

काठमाडौं । रास्वपाबाट गुल्मी १ मा सागर ढकाल चुनाव लड्ने भएका छन्। ढकालले आफू गुल्मी १ बाट चुनाव लड्ने जानकारी गराएका छन्।

यहाँ एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार बनेका छन्। ढकाल अघिल्लो चुनावमा डडेलधुरामा शेरबहादुर देउवासँग चुनाव लडेका थिए। गएको निर्वाचनमा यो क्षेत्रमा कांग्रेस नेता भण्डारीले जितेका थिए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार