बिहिवार, आश्विन १५ गते २०८३

ललितपुर-२ बाट चुनाव लड्ने खरेलको घोषणा, कुन पार्टीबाट लड्नेबारे भोलि खुलाउने

सोमवार , माघ ५, २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका जगदीश खरेल आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा उठ्ने बताएका छन्। 

राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा उनले आफू ललितपुर-२ बाट चुनाव लड्ने बताए।  तर, उनले चुनाव लड्ने पार्टी भने खुलाएनन्। भोलि बिहान ११ बजेसम्म पार्टीबारे खुलाउने खरेलले बताए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार