बिहिवार, आश्विन १५ गते २०८३

कांग्रेसबाट काठमाडौँ-५ मा प्रदीप पौडेल उम्मेदवार

मंगलवार , माघ ६, २०८२

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ-५ काे उम्मेदवार बनाएको छ। 

हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका पौडेल यसअघिको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए। उनी अघिल्लो सरकारमा स्वास्थ्यमन्त्रीसमेत बनेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार