मंगलवार , माघ ६, २०८२
Shares
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आज (मंगलबार) बिहान पदबाट राजीनामा दिएका छन्।
अर्थमन्त्री रामेश्वर खनालले भने, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो!’