बिहिवार, आश्विन १५ गते २०८३

काठमाडौं-४ मा पुकार बम रास्वपाबाट उम्मेदवार

मंगलवार , माघ ६, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर ४ मा पुकार बम उम्मेदवार भएका छन्।

सोमबार रास्वपाले बमलाई टिकट दिएको हो। यसअघि बम काठमाडौं-१ बाट उम्मेदवार भएका थिए। त्यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंह जितेका थिए।

रास्वपाले काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार