बिहिवार, आश्विन १५ गते २०८३

नेकपाका संयोजक प्रचण्डले रुकुम पूर्वमा उम्मेदवारी दर्ता गराए

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वमा उम्मेदवारी दर्ता गराएका छन् ।

बाजा गाजासहित पुगेका प्रण्डले आगामी फागनुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका हुन् । प्रचण्ड पहिलो पटक त्यहाँबाट चुनाव लड्न लागेका हुन् । सधै चुनाव क्षेत्र परिवर्तन गर्नेगरेका प्रचण्ड गोरखा–२ को क्षेत्र छोडेर रुकुम पूर्व पूगेका हुन् ।

माओवादी युद्धका सहिद लक्षीराम केसीका छोरा जीवन खड्को पस्तावमा प्रचण्ड उम्मेदवार बनेका हुन् । उनलाई अर्का युवा कालिप्रसाद रोक्काले पनि पस्ताव गरेका थिए ।

समर्थक भने भिउमान घर्ती र कुमारी बराल गौतम थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार