बिहिवार, आश्विन १५ गते २०८३

ललितपुर–२ बाट जगदीश खरेलले उम्मेदवारी दर्ता गराए

मंगलवार , माघ ६, २०८२

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी सञ्चारमन्त्री बनेका थिए । सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् ।

उनको स्थायी घर भने दोलखा हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार