बिहिवार, आश्विन १५ गते २०८३

झापा–५ का मतदातासँग बालेनको भलाकुसारी

बुधवार , माघ ७, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह बिहानैदेखि झापा–५ का मतदातासँग भलाकुसारीमा जुटेका छन् । 

दमक–५ स्थित सम्पर्क कार्यालयमा स्थानीय मतदातासँग विभिन्न विषयमा उनले कुराकानी गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी मैदानमा उत्रिएका बालेनले चुनावी प्रचारलाई तिव्रता दिएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार