बिहिवार, आश्विन १५ गते २०८३

झापा-५ का उम्मेदवार बालेन पुगे इलाम

बिहिवार , माघ ८, २०८२

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन) आज बिहानै इलाम पुगेका छन्। 

त्यहाँ उनले इलाम-१ का रास्वपा उम्मेदवार विमल गदाल र  इलाम-२ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम बजारमा भेट गरेको बालेनको सचिवालयले जनाएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार