बिहिवार, आश्विन १५ गते २०८३

ओमप्रकाश अर्याल बने सरकारको प्रवक्ता

बिहिवार , माघ ८, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल सरकारको प्रवक्ता बनेका छन् ।

आजको मन्त्रिपरिषद् बैठकले ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन जगदिश खरेलले राजीनामा दिएका सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको हो ।

सरकारका प्रवक्ता रहेका खरेलले प्रतिनिधिसभा चुनाव लड्नका लागि पदबाट राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको प्रवक्ताको जिम्मेवारी मन्त्रिपरिषद् निर्णयमार्फत अर्याललाई तोकिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार