काठमाडौं। सन्नी लियोनीले बलिउडकी चर्चित नायिका हुन्। अश्लिल फिल्मको पृष्ठभूमिबाट बलिउडमा आएकी उनी राम्रै फ्यान फलोईङ भएकी नायिकामा पर्छिन्। लियोनी बायोपिक ‘करणजित कौर’ का कारण खुबै चर्चामा पनि आईन।
वेब सिरिजका रुपमा आएको त्यो बायोपिकले उनको जीवनका धेरै रहस्यहरु उद्घाटित गरिदिएको थियो। यसका अलवा उनले नेपाली चलचित्रमा पनि काम गरेकी छिन्। लियोनीको आइटम नृत्य रहेको नेपाली फिल्म हो ‘पासवर्ड’।
फिल्म रिलिजका बेलामा उनी नेपाल पनि आएकी थिईन्।
यीनै लियोनीका ५ तस्विर हेरौँ।




-तस्विर गुगलबाट