आइतवार, श्रावण २४ गते २०८३

गोविन्द राईको निर्देशन रहेको ‘परम्पा परम्पा’ गीत सार्वजनिक

शनिवार , भाद्र १९, २०७८

काठमाडौं। गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो ‘परम्पा परम्पा’ सार्वजनिक भएको छ। ‘गोविन्द राई इन्टरटेन्मेन्ट’ युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

भिडियोमा शुभ आचार्य, मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारी फिचर्ड छन्। भिडियोलाई दिपेन बस्नेतले खिचेका हुन् भने सम्पादनका साथै रङ संयोजनको काम पनि उनैले गरेका छन्।

गीतमा चन्द्र सिर्मलको आवाज, शब्द र सङ्गीत छ। सङ्गीत संयोजन प्रसन्न परियार ुमिन्ट स्टुडियोु , रेकर्ड श्याम बाघोस्, मिक्सिङ मास्टरिङ् प्रदीप जोशी ले गरेका छन्।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार