आइतवार, श्रावण २४ गते २०८३

क्याप्टेन विजय लामाको अभिनयमा ‘नेपाल आमा’

शनिवार , भाद्र १९, २०७८

काठमाडौं। क्याप्टेन तथा कलाकार विजय लामाको अभिनय रहेको देशभक्ती गीत सार्वजनिक भएको छ।

‘कन्काइस्ट राई अफिसियल’ युट्युबबाट सार्वजनिक ‘नेपाल आमा’ बोलको गीतमा क्याप्टेन लामा, नानु महर्जन, विश्वनाथ झालगाएत २ दर्जन कलाकारको अभिनय छ। टेक तामाङको शब्द रहेको गीतमा कन्काइस्ट राईको आवाज छ।

संगीत पनि उनैले गरेका छन्। भिडियोमा रोशन तामाङको कोरियोग्राफी रहेको छ भने प्रदिप हमालको निर्देशन रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार