काठमाडौं। मोडल अनामिका कार्की नेपाली कलाकारितामा आफ्नो पहिचान स्थापना गर्न संघर्षरत छिन्। उनले बिभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। हाल उनी आफु काममा व्यस्तै रहेको बताउछिन्।
उनको अभिनय तथा डान्स रहेको गीत भर्खरै सार्वजनिक भएको थियो। उक्त भिडियोमा उनले महानायक राजेश हमालसंग स्कृन सेयर गरेकी छन्। मोडल कार्कीका केहि तस्विर हेरौँ।