बिहिवार, आश्विन १५ गते २०८३

भोलि चितवन जाँदै रवि

बुधवार , माघ २१, २०८२

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भोलि आफ्नो चिर्वाचन क्षेत्र चितवन जाने भएका छन् । उनको खुट्टाको घाउ भने राम्रो भइसकेको छैन ।

लामिछानेले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आज देखि सार्वजनिक जीवनमा फर्किने बताएका थिए । पार्टी स्रोतका अनुसार उनी भोली बिहान चितवन प्रस्थान गर्ने तय भएको छ । रवि चितवनको क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले सोमबार नै चितवन जान खोजेको भए पनि चिकित्सकले रोकेका थिए ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार