आइतवार, श्रावण २४ गते २०८३

कांग्रेसका शीर्ष नेताले भेटे प्रधानमन्त्री  कार्कीलाई

आइतवार , चैत्र १, २०८२


काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् ।

कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।

प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन विभिन्न भूमिका रहेर गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । साथै, चुनावी परिणामबाट विचलित नभइ अघि बढ्न पनि प्रधानमन्त्री कार्कीले कांग्रेस नेताहरूलाई आग्रह गरिन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार