काठमाडौं। गायिका तारा कुुमारी खत्री रोकायको आवाजमा ‘सारै पीर पर्दाे रैछ’ बोलको मौलिक तीज गीत सार्वजनिक भएको छ। उज्यालो अनलाईन टिभीबाट उनले यो गीत सार्वजनिक गरेकी हुन्।
गीतमा गायिका रोकायको आफ्नै शब्द्य र संगीत रहेको छ। गीतमा रोकायले माइती टाढा हुँदाको पिडा र वेदनालाई समेटी छन्। गीतको भिडियोमा पनि उनी आफै देखिएकी छन्।
विपिन खड्काले निर्देशन गरेको तीज गीतको भिडियोलाई निर्मलकुमार बुढाले छायांकन गरेका छन्।