मंगलवार, आश्विन १३ गते २०८३

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा  भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा समान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्  ।

 

 

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार