आइतवार, श्रावण २४ गते २०८३

राज केसीको निर्देशनमा ‘जिवनको पाना’ यस्तो मार्मिक बन्यो

आइतवार , भाद्र २७, २०७८

काठमाडौं। हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘जिवनको पाना’ बोलको गीत सार्वजनिक भएको छ। बम कुमार श्रेष्ठको शब्द रहेको गितमा स्वर हास्य कलाकार मदकनृष्णले दिएका हुन्। गितको भिडियोमा निर्देशक राज केसीले अभिनेता सरोज खनाल र श्रेष्ठलाई नै उतारेका छन्।

शब्द जसरनिै भिडियोमा मानिसको जिन्दगीको उतारचढावलाई प्रस्तुत गरिएको छ। राजेन्द्र श्रेष्ठ र केन्द्र मोसन पिक्चरले यस गीतलाई बजारमा ल्याएको होे। गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार