आइतवार, श्रावण २४ गते २०८३

कार्यव्यवस्था समितिमा फेरिए कांग्रेसका तीन सांसद

सोमवार , जेठ ४, २०८३

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा कांग्रेसका तीन सांसद फेरिएका छन् । सभामुख डीपी अर्यालले यसअघि रहेका नामहरूमा हेरफेर गरिएको उल्लेख गरेका हुन् । 

यसअघि समितिमा कांग्रेसका तर्फबाट गंगालक्ष्मी अवाल, नरेन्द्र कुमार केरुङ र निनुकमारी कर्ण सदस्य रहेका थिए । उनीहरूको स्थानमा वासना थापा, योगेश गौचन थकाली र सीता (उर्मिला) थपलियालाई सदस्य मनोनयन गरेको सभामुख अर्यालले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार