आइतवार, श्रावण २४ गते २०८३

बजेट पारित गर्न साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्दै छ । आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट पारित गर्नका लागि प्रधानमन्त्री बालेन्द्र शाहले बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि दिउँसो ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार