आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री सेनाको कार्यक्रममा जाँदा दौरा सुरुवाल लगाउनुहुन्छ, संसद आउँदा फुटबल खेल्ने पोशाकमा आउनुहुन्छ –महर

सोमवार , जेठ १८, २०८३

काठमाडौं । प्रतिनिधि सभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद बैठकमा आउँदा फुटबल खेल्ने पोशाकमा आएको भन्दै ब्यङ्गय गरेका छन् । 


सोमबार प्रतिनिधि सभाको र्बैठकमा बोल्दै महरले यस्तो टिप्पणी गरेका हुन् । 


 उनले भने, प्रधानमन्त्री सेनाको कार्यक्रममा जाँदा दौरा सुरुवालमा जानुहुन्छ । तर संसद बैठकमा आउँदा फुटबल खेल्ने पोशाकमा आउनुहुन्छ । यो भएन । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार