मंगलवार, आश्विन १३ गते २०८३

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

बिहिवार , जेठ २१, २०८३

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले  बैठक आह्वान गरेको हो । 

बैठक दिउँसो १ः०० बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि अनुरोध गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार