सोमवार, श्रावण २५ गते २०८३

मुख्यसचिव र राजदूत बन्न सहयोग माग्दै प्रधानमन्त्रीलाई म्यासेज

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री बालेन शाहलाई मुख्यसचिवदेखि राजदूत बन्नका लागि सहयोग माग गर्दै म्यासेज गरेको खुलेको छ ।

प्रधानमन्त्रीलाई म्यासेज गरेको पाइएपछि बिहीबार मात्रै पुस्करलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केरकार गरेको थियो । लामो केरकार गरेपछि पुस्करलाई प्रहरीले उनकी श्रीमतीको जिम्मा लगाएर छाडेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार