आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री भेट्न लामिछाने बालुवाटारमा

आइतवार , जेठ २४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भेट्न बालवाटार गएका छन् । स्रोतका अनुसार लामिछाने भर्खरै बालुवाटार प्रवेश गरेका छन् । 

लामिछाने पाँच दिने भारत भ्रमण सकेर अस्ति मात्रै स्वदेश फर्केका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार